
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक २.१९ विन्दुले बढेको छ । यससँगै सूचक २४६६.६० विन्दुमा आएको छ । १३ लाख ३१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको १५ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij