काठमाडौं । भोलि घटस्थापना भएकाले सार्वजनिक बिदा भएको हो ।सार्वजनिक बिदाका कारण भोलि शेयर बजार खुल्ने छैन् । यसका साथै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि भोलि बन्द हुने हुनेछन् । असोज १८ ( शुक्रबार ) भएकाले अब असोज २० गते आइतबार मात्रै शेयर बजार खुल्ने छ ।