Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

ओरियन्टल होटल्सको साधारण सभा असोज २० गते , ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव


नया सडक

२०८१, असोज १८ शुक्रबार

  • 324
    Shares

  • ओरियन्टल होटल्सको साधारण सभा असोज २० गते , ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव

    काठमाडौं । ओरियन्टल होटल्सको लाभांश प्रस्तावसहित असोज २० गते २७ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । साधारण सभामा  ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।  कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ । 

    सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । 

    साधारण सभा प्रयोजनको लागि ओरियन्टलले असोज ७ गतेदेखि असोज २० गतेसम्म बुक क्लोज गरेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस