Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

युनिलिभरको प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश

युनिलिभरको प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश

  • काठमाडौं।  युनिलिभर नेपाल लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । कम्पनले वितरण  गर्न लागेको यो हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो । कम्पनीले आर्थिक वर्ष २०८०–८१  नाफाबाट उक्त लाभांश घोषणा गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij