Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा, ४ अर्ब ५९ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असोज २२ मंगलबार

  • 360
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा, ४ अर्ब ५९ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा आएको छ । आज ४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३ सय कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड १७ लाखभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस