Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

सुनको मूल्य तोलामा १४ सयले  बढ्यो , प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ

सुनको मूल्य तोलामा १४ सयले  बढ्यो , प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ

  • काठमाडौं।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।
    आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १९ सय २५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij