२०८१, मंसिर ७गते
Nov 22 2024
Nov 22 2024 | २०८१, मंसिर ७गते
Copyright © 2024 All right reserved to Naya Sadak Website Site By: SobizTrend
२०८१, असोज ३० बुधबार
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.१२ विन्दुले बढेको छ । यससँगै सूचक २७०४.७९ विन्दुमा आएको छ । १६ लाख ८४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको ३ हजार ५ सय ७५ कित्ता सेयर कारोबार भएको छ ।