Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

एनआइसी एसिया बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८१, कात्तिक १ बिहीबार

  • 360
    Shares

  • एनआइसी एसिया बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति

     

    काठमाडौं । एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गर्ने बैंकले जनाएको छ ।

    बैंकको ऋणपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले ‘एनआइसी एसिया बैंक ऋणपत्र २०९१’ जारी गर्न लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस