Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

नेसनल लाइफ इन्सुरेन्सको २० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, कात्तिक २ शुक्रबार

  • 204
    Shares

  • नेसनल लाइफ इन्सुरेन्सको २० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

     

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेसनल लाइफ इन्सुरेन्सको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस