Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा कात्तिक १४ गते , नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा कात्तिक १४ गते , नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने

  •  

    काठमाडौं ।  अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

    यस कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०।१५७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने  कार्यक्रम छ । 

     सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij