Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

युनिलिभर नेपालको साधारण सभा भोलि बस्दै ,हालसम्मकै सबैभन्दा धेरै नगद लाभांश घोषणा


नया सडक

२०८१, कात्तिक ११ आइतबार

  • 267
    Shares

  • युनिलिभर नेपालको साधारण सभा भोलि बस्दै  ,हालसम्मकै सबैभन्दा धेरै नगद लाभांश घोषणा

    काठमाडौं।  युनिलिभर नेपालको भोलि सोमबार कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

    सभाले कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले घोषणा गरेका यो नगद लाभांश हालसम्मकै सबैभन्दा धेरै हो ।   

    आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । यसका साथै कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक र सामुदायिक परियोजनाहरुको खर्चहरु पारित गर्ने एजेन्डा पनि छ । 


    प्रतिक्रिया दिनुहोस