Logo

Oct 28 2024 | २०८१, कात्तिक १२गते

images

आज युनिलिभर नेपालको साधारण सभा , हालसम्मकै सबैभन्दा धेरै नगद लाभांश घोषणा


नया सडक

२०८१, कात्तिक १२ सोमबार

  • 129
    Shares

  • आज युनिलिभर नेपालको साधारण सभा , हालसम्मकै सबैभन्दा धेरै नगद लाभांश घोषणा

    काठमाडौं।  युनिलिभर नेपालको आज सोमबार कात्तिक १२ गते ३१ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

    सभाले कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले घोषणा गरेका यो नगद लाभांश हालसम्मकै सबैभन्दा धेरै हो ।   

    आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । 

    प्रतिक्रिया दिनुहोस