Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

हाथवे इन्भेष्टमेन्टको खुद नाफा १२१.१९ प्रतिशतले  बढ्यो

हाथवे इन्भेष्टमेन्टको खुद नाफा १२१.१९ प्रतिशतले  बढ्यो

  • काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १२१.१९ प्रतिशत धैरै हो ।
    हाथवेको सञ्चालन आम्दानी १२२ प्रतिशतले बढेर ४ करोड ८८ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी २ करोड १९ लाख रुपैयाँ थियो । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो । चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४१ करोड ७४ लाख रुपैयाँ जम्मा रहेको छ । यसको इपीएस ५.४४ रुपैयाँ रहेको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij