Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

समता घरेलु लघुवित्तको एफपीओमा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन

समता घरेलु लघुवित्तको एफपीओमा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन

  • काठमाडौं ।  समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन ९एफपीओ० मा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा ४१ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 


    जसमा २ लाख ६० हजार ४५४ जना आवेदकहरुले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९४०.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij