काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३ विन्दुले बढेको छ । यससँगै सूचक २६४८.३६ अंकमा आएको छ । २८ लाख ५१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ३ हजार ४ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।
२० कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।