Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा,६ अर्ब १२ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, कात्तिक १३ मंगलबार

  • 282
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा,६ अर्ब १२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा आएको छ  । आज ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।

     निर्जीवन बिमा समूहमा सबैभन्दा बढी वृद्धि भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।


    यस दिन ३१९ कम्पनीको १ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ७१ लाखभन्दा बढीसहित कारोबार रकममा समृद्धि फाइनान्स सबैभन्दा अघि छ । आज  दोस्रो र तेस्रोमा क्रमशः पिपुल्स हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस