Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर  नेप्सेमा सूचीकृत

हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर  नेप्सेमा सूचीकृत

  • काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालय उर्जा विकास कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।

    कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।कम्पनीले गत साउन २४ गते देखि भदौ १२ गते सम्म निष्कासन गरेको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij