Logo

Jun 21 2025 | २०८२, असार ७गते

Jun 21 2025 | २०८२, असार ७गते

images

काठमाडौँ महानगरपालिकाले नेपाल–बङ्गलादेशबिच फाइनल खेल टुँडिखेल, चाबहिल र सानो गौचरणबाट प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ महानगरपालिकाले नेपाल–बङ्गलादेशबिच फाइनल खेल टुँडिखेल, चाबहिल र सानो गौचरणबाट प्रत्यक्ष प्रसारण गर्ने

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप (साउथ एसियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

    बुधबार साँझ ६ः३० बजेदेखि दशरथ रङ्गशालामा हुने नेपाल–बङ्गलादेशबिचको फाइल खेल तीन ठाउँबाट महानगरले प्रत्यक्ष प्रसारण गर्न लागेको हो । 

    महानगरका अनुसार काठमाडौँको टुँडिखेल, चाबहिलको फुटबल ग्राउण्ड र हाँडीगाउँको सानो गौचरणमा एलइडी स्क्रिनबाट फाइलन खेलको प्रसारण गराउन लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij