Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

समता घरेलु लघुवित्तको एफपीओमा मागभन्दा ३७.५८ गुणा बढी आवेदन

समता घरेलु लघुवित्तको एफपीओमा मागभन्दा ३७.५८ गुणा बढी आवेदन

  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ३७.५८ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज तेस्रो दिन (कात्तिक १४ गते) साँझ ५ः०६ बजेसम्ममा १ अर्ब ३१ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij