Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना डोजर लगाएर भत्कायो


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 375
    Shares

  • ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना डोजर लगाएर भत्कायो

    काठमाडौँ । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।महानगरले आइतबार बिहान ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना भत्काएको हो ।

    ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले मापदण्ड विपरीत बनेको संरचना भत्काइएको जानकारी दिए ।हाछेथुका अनुसार यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएकोले भत्काइएको छ ।

    प्रतिक्रिया दिनुहोस