काठमाडौं।प्रि ओपन सेसनमा नेप्से सूचक २.०५ विन्दुले बढेको छ । यससँगै सूचक २७४०.१२ अंकमा आएको छ । ४६ लाख ३१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ९ हजार ३ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।
३० कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।