काठमाडौं।प्रि ओपन सेसनमा नेप्से सूचक ५.५९ विन्दुले बढेको छ । यससँगै सूचक २७५४.५५ अंकमा आएको छ । १ करोड २३ लाख ३६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ३४ हजार २ सय १ कित्ता सेयर कारोबार भएको छ ।
४० कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।