Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो,प्रतितोला १ लाख ६० हजार रुपैयाँ

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो,प्रतितोला १ लाख ६० हजार रुपैयाँ

  • काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १९ सय ५ रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६२.८६ र चाँदी प्रतिऔंस ३०.२५ डलरमा कारोबार भइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij