Logo

Nov 17 2024 | २०८१, मंसिर २गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा, ११ अर्ब ७२ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, मंसिर २ आइतबार

  • 102
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा, ११ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

     

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा आएको छ । आज ११ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ९ वटा समूहका सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरैले वृद्धि भएको छ ।

    यस दिन ३ सय २६ कम्पनीको २ करोड ४४ लाख २६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४५ करोडभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र जानकारी फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस