Logo

Nov 18 2024 | २०८१, मंसिर ३गते

images

सानिमा बैंकको साधारण सभा मंसिर ४ गते , ५.२६ प्रतिशत लाभांश पारित गर्ने


नया सडक

२०८१, मंसिर ३ सोमबार

  • 72
    Shares

  • सानिमा बैंकको साधारण सभा मंसिर ४ गते , ५.२६ प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश प्रस्ताव पारित गर्न भोलि मंगलबार मंसिर ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले करसहित ५।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

    गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस