Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २५ गते , २५.५० प्रतिशत लाभांश पारित गर्ने  प्रस्ताव

स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २५ गते , २५.५० प्रतिशत लाभांश पारित गर्ने  प्रस्ताव

  • काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद  गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

     गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij