Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्री खुला

  •  

    काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०३ रुपैयाँ तोकेको छ । 

    यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले आजदेखि ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij