Logo

Nov 21 2024 | २०८१, मंसिर ६गते

images

नबिल बैंकको साधारण सभा मंसिर २७ गते , लाभांश पारित गर्ने  प्रस्ताव


नया सडक

२०८१, मंसिर ६ बिहीबार

  • 108
    Shares

  • नबिल बैंकको साधारण सभा मंसिर २७ गते , लाभांश पारित गर्ने  प्रस्ताव

    काठमाडौं ।  नबिल बैंकले यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ । जस अनुसार आइतबार मंसिर ९ गते सम्म कायम सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

    नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस