Logo

Nov 21 2024 | २०८१, मंसिर ६गते

images

बोटलर्स नेपाल (तराई) ले घोषणा गर्‍यो लाभांश


नया सडक

२०८१, मंसिर ६ बिहीबार

  • 117
    Shares

  • बोटलर्स नेपाल (तराई) ले घोषणा गर्‍यो लाभांश

    काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलार्ई लाभांश घोषणा गरेको छ ।

    कम्पनीले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    मङ्सिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  

    आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । 

    प्रतिक्रिया दिनुहोस