Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

नेशनल फण्ड म्यानेजमेन्टको  साधारण सभा पुस ३ गते ,  ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

नेशनल फण्ड म्यानेजमेन्टको  साधारण सभा पुस ३ गते ,  ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

  • काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस ३ गते गर्ने भएको छ ।

    सभा होटल अकामा धुम्बारी काठमाडौंमा बेलुकी ५ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij