Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३१.३१ अंकले घटेर  २६८०.४४ बिन्दुमा, ८ अर्ब २५ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३१.३१ अंकले घटेर  २६८०.४४ बिन्दुमा, ८ अर्ब २५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा ३१.३१ अंकले घटेर  २६८०.४४ बिन्दुमा आएको छ । आज  ८ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३ सय १४ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड २४ लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र रसुवागढी हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij