Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य नेप्सेमा समायोजन


नया सडक

२०८१, मंसिर ११ मंगलबार

  • 99
    Shares

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ  । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको ६ दशमलव ५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू.७१३ दशमलव ६२ कायम भएको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६० मा अन्तिम कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस