Logo

Nov 27 2024 | २०८१, मंसिर १२गते

images

विशाल ग्रुपको साधारण सभा पुस ५ गते


नया सडक

२०८१, मंसिर १२ बुधबार

  • 132
    Shares

  • विशाल ग्रुपको साधारण सभा पुस ५ गते

    काठमाडौं । विशाल ग्रुप लिमिटेडको २४औं वार्षिक साधारण सभा पुस ५ गते हुने भएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय का. म. न. पा वडा नं ११ थापाथली काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ । 

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

     सभाले गत आवको सञ्चित मुनाफाबाट नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस