Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३८.८१ अंकले बढेर २७५५.४७ बिन्दुमा, ९ अर्ब ३१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३८.८१ अंकले बढेर २७५५.४७ बिन्दुमा, ९ अर्ब ३१ करोडभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ३८.८१ अंकले बढेर २७५५.४७ बिन्दुमा आएको छ । ९आज  अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूह सबैभन्दा बढी ९.२७ प्रतिशतले बढेको छ । ९ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

    यस दिन ३१६ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij