Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

मन्त्रिपरिषद् बैठकबाट  प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठकबाट  प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

  • काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने  चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हो ।
    प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा ३९ जना सरकारी अधिकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति सहभागी हुनेछन् ।

    त्यसअघि उनको चीन भ्रमणको तयारीका लागि आज परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन गएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij