के के छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा हेर्नुहोस पूर्ण पाठ
नया सडक
२०८१, मंसिर १४ शुक्रबार
216
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मोद्रिक नीति २०८१÷८२को पहिलो त्रैमासिक समीक्षा गरेको छ । पूर्व अपेक्षिति थप लचकता नदर्शाइ पुरानो लचकताको निरन्तरता दिएको जनाउँदै राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षा गरेको हो ।