Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

पशुपतिनाथ मन्दिर परिसरमा बत्ती बाल्दै भक्तजन

पशुपतिनाथ मन्दिर परिसरमा बत्ती बाल्दै भक्तजन

  • काठमाडौं ।  पशुपतिनाथ मन्दिरमा परिसरमा पितृको सम्झनामा आज साँझ बत्ती बाल्दै भक्तजन । आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेर शनिबार (चतुर्दशी) बिहान बागमतीमा स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij