Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

५० अर्ब तरलता बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक

५० अर्ब तरलता बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक

  • काठमाडौँ  । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ५० अर्ब खिच्न लागेको छ ।बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको नगद  बोलकबोल उपकरणमार्फत २१ दिनका लागि तान्न लागेको हो।

    राष्ट्र बैंकले  तरलता प्रचुर भएपछि त्यसको व्यवस्थापनका लागि  बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको  छ ।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू अनलाइन कबोलको समय अपराह्न २ बजेसम्मको समय तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij