Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

यस्ता छन् नेपाल र चीनबीच भएका ९ बुँदे सहमति

यस्ता छन् नेपाल र चीनबीच भएका ९ बुँदे सहमति

  • नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।


    यस्ता छन् सहमतिका बुँदाहरू

    १. टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
    २. नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
    ३.९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
    ४.भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
    ५.विकास योजनासम्बन्धी समझदारीपत्र
    ६.आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
    ७.नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
    ८.स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
    ९.नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij