काठमाडौं । आज बुधबार सार्वजनिक बिदा हुने भएको छ । मंसिर १० गते तदनुसार २५ डिसेम्बर २०२५ क्रिसमस परेको छ ।
इसाई धर्मावलम्बीहरूको हरेक वर्ष २५ डिसेम्बरका दिन विश्वभर क्रिसमस मनाउने गरिन्छ । आज सार्वजनिक बिदाको दिन शेयर कारोबार बन्द रहने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij