Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरएसडीसी लघुवित्त, मिथिला लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

    images

    मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य १७ सय २२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

    कुथेली बुखरी स्मल हाइड्रोपावको १० प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २७ सय ०९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

    माउन्टेन इनर्जी नेपाल लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ७२८.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij