Logo

Dec 27 2024 | २०८१, पुस १२गते

Dec 27 2024 | २०८१, पुस १२गते

images
ग्रीन भेन्चर्स र सर्वोत्तम सिमेन्टको शेयर मूल्य नेप्सेमा समायोजन

नया सडक

२०८१, पुस ११ बिहीबार

  • 150
    Shares

  • ग्रीन भेन्चर्स र सर्वोत्तम सिमेन्टको शेयर मूल्य नेप्सेमा समायोजन

     ग्रीन भेन्चर्स र सर्वोत्तम सिमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले सर्वोत्तम सिमेन्टको ७  प्रतिशत र ग्रीन भेन्चर्सको १० प्रतिशत  बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात गी्रन भेन्चर्सको शेयर मूल्य रू.५१० दशमलव ४५ र सर्वोत्तम सिमेन्टको रू.७१४ दशमलव ६७ कायम भएको छ । 

    नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    बिहीवार  दोस्रो बजारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्य रू.७६४ दशमलव ७० र ग्रीन भेन्चर्सको रू.५६१ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2024 All right reserved to Nayasadak.com | Site By : Sobij