Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार : नेप्से परिसूचकमा २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा,५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा,५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ ।आज नेप्से परिसूचकमा  २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा आएको छ । आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ३ वटा समूहका सूचकमात्र बढेका छन् । फाइनान्स समूहको सूचक सबैभन्दा बढी घटेको छ ।
    यस दिन ३१६ कम्पनीको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु बैंक अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन् । 

    images

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij