काठमाडौं । शेयर बजारको नेप्से परिसूचकमा ४.६३ बिन्दुको वृद्धि भएको छ । यो वृद्धिका साथ नेप्से परिसूचक २५८६.२३ बिन्दुमा पुगेको हो । घट्दो कारोबारमा पनि वृद्धि भई साढे चार अर्ब बढीको कारोबार साताको अन्तिम दिन बिहीबार भएको छ ।
बिहीबार १ करोबार ८६ हजार ७ सय ५ कित्ताको शेयर खरिद बिक्रीबाट कुल कारोबार ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३सय ७९ रुपैया १७ बराबरको भएको नेप्सेले उल्लेख गरेको छ । ५० हजार ४४७
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij