Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प

तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प

  • काठमाडौं । मंगलबार बिहान गएको भूकम्पको केन्द्रबिन्दु तिब्बतको दिंगे कान्टी रहेको पाइएको छ । खानी तथा भूगर्भ विभागका अनुसार विहान ६ बजेर ५२ मिनेटमा काठमाडौं उपत्यकामा अध्यधिक ठूलो भूकम्पको धक्का महसुस भएको हो। भूकम्प २५ देखि ३० सेकेण्डसम्म महसुस भएको छ।

    उक्त भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंसँगै देशका विभिन्न भागमा महसुस भएको छ । भूकम्पको धक्का महसुस भएसँगै उपत्यकामा सुतिरहेका स्थानीय घरबाहिर सडकमा निस्किएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij