Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार : नेप्से परिसूचकमा ६.१६ अंकले  बढेर २६४६.८४ बिन्दुमा,५ अर्ब ३८ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ६.१६ अंकले  बढेर २६४६.८४ बिन्दुमा,५ अर्ब ३८ करोडभन्दा बढीको कारोबार

  • आज नेप्से परिसूचकमा ६.१६ अंकले  बढेर २६४६.८४ बिन्दुमा आएको छ । यस दिन ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ८ वटा समूहका सूचक सकारात्मक रहेका छन् । फाइनान्स समूहको सूचक अरुभन्दा बढीले वृद्धि भएको छ ।

    images

    यस दिन ३०५ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिन्धु विकास बैंक अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र साहस ऊर्जा परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij