Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

यसपटक महुली लघुवित्तले लाभांश वितरण नगर्ने

यसपटक महुली लघुवित्तले लाभांश वितरण नगर्ने

  •  

    काठमाडौं । महुली लघुवित्तले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । 

     सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । महुलीले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij