Logo

Feb 15 2025 | २०८१, फागुन ३गते

Feb 15 2025 | २०८१, फागुन ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.६९ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक २.६९ अंकले बढ्यो

  •  

    images
    images

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६.८२ अंकमा आएको छ । ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

    २० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij