Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

नेपाल राष्ट्र बैंकले ४० अर्ब रकम बैंक तथा वित्तीय संस्थाबाट खिच्दै

नेपाल राष्ट्र बैंकले ४० अर्ब रकम बैंक तथा वित्तीय संस्थाबाट खिच्दै

  • काठमाडौं। नेपाल राष्ट्र बैंकले ४० अर्ब रकम बैंक तथा वित्तीय संस्थाबाट खिच्ने भएको छ।

    तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलतालाई निक्षेप संकलनमार्फत खिच्न लागेको हो।

    बैंकले बुधबार २१ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ। बैंकले आजै दिउँसो २ बजे अनलाइनमार्फत बोलकबोल गराउँदै छ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुन पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij