Logo

Feb 15 2025 | २०८१, फागुन ३गते

Feb 15 2025 | २०८१, फागुन ३गते

images

सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो , प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँ

सुनको मूल्य प्रतितोला १२ सयले बढ्यो , प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । 

    images
    images


    बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६९७ र चाँदी प्रतिऔंस ३०.६९ डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij